केपी ओली ढलेका छैनन्, मैदानमा फेरि उठ्नेछन् : ओली
काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । आफू लामो समयदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहेकाले पार्टी फुटाउने प्रयास सफल नहुने उनले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
