इण्डोनेसियामा चिनियाँ प्रविधिबाट ठूलो फोहोरबाट ऊर्जा उत्पादन परियोजना शुरु
एजेन्सी । इण्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती समाधान गर्दै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभा प्रान्तको बोगोरमा ठूलो ‘वेस्––टु–एनर्जी’ परियोजनाको निर्माण शुरु गरेको छ । बोगोर राया–१ वेस्ट–टु–एनर्जी परियोजनाको शिलान्यास बोगोर रीजेन्सीको चिबुङबुलाङ जिल्लामा गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
