SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्छ: प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसँगै संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।