SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

तनहुँ । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।