टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
काठमाडौँ, असोज ३ गते । संविधानसभाबाट नयाँ संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको नेपालको संविधान जारी भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
