राष्ट्रको मार्गचित्र संविधान ! (कविता)
जङ्गली राजको ताज फुकाली संविधानले ।सर्कार जनतालाई कर्तव्य–अधिकारले ।।सुसम्पन्न गरी कोर्छ मार्गचित्र स्वदेशको ।कानुनी राजनीतिक दस्ताबेज विधान हो ।।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
