SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

सङ्घीयतापछि नेपालको चित्र

विसं २०७२ को नेपालको संविधानले तीन तहका सरकारको व्यवस्था गरेसँगै नेपालको विकास र आर्थिक अधिकारलाई पनि तीन तहमा बाँडियो ।