SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

बाजुराका ९६ बस्ती बाढीपहिरोको उच्च जोखिममा

बाजुरा, असोज ३ गते । बाजुराका नौवटै स्थानीय तहका करिब ९६ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।