SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो

नारायणगढ समाचारदातानारायणगढ, असोज ३ गते । ‘ज्वाइँ राजा’ हात्तीका रूपमा चिनिएको ५३ वर्षीय रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ ।