भोटेकोशी बाढीः गोरखाका ११ पालिकाबाट करिब तीन करोड राहत
सुलीकोट (गोरखा), असोज ३ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामा मलम लगाउन गोरखाका ११ स्थानीय तहले करिब तीन करोड रुपियाँ राहत रकम संकलन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
