SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

संविधानको मर्मप्रति निष्ठा

संविधान दिवस संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण मात्र होइन, संविधानले परिकल्पना गरेको राज्य र समाज व्यवहारमा कति निर्माण भयो भन्ने आत्मसमीक्षा गर्ने अवसर पनि हो ।