तीन घरमा चोरी, अनुसन्धानमा पेस्तोल बरामद
रौतहट, असोज ३ गते । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीनवटा घरमा भएको चोरीको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
