संविधान कार्यान्वयनमा तीव्रता आवश्यक
सुर्खेत समाचारदातासुर्खेत, असोज ३ गते । कर्णाली प्रदेशका विभिन्न सरोकारवाला पक्षले संविधान कार्यान्वयनको गति सुस्त हुँदा जनअपेक्षा पूर्तिमा ढिलाइ भएको गुनासो गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
