SHARE
गोरखापत्र · शनिबार ११ असो २०८२ ०९:१७ PM · 1 मिनेट पढाइ

पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

कास्की, असोज ११ गते । विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ ।