SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

सुपथ मूल्य पसल सञ्चालन

गोरखापत्र समाचारदाता काठमाडौँ, असोज ३ गते । साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन सुरु गरेको छ ।