SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सहकारीसँगै बगे सपना

काठमाडौँ, असोज ३ गते । सुरक्षित भविष्यका लागि रुपियाँ रुपियाँ जोगाएर बचत गरेका नुवाकोटका हजारौँ सर्वसाधारण यतिबेला दोहोरो शोकमा छन् ।