SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

मूल्यवृद्धि डेढ वर्षयताकै उच्च

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३ गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।