अलैँचीको मूल्य घट्यो
ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज ३ गते । नयाँ फसल (उत्पादन) निस्किन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले प्रतिमन १४ हजार रुपियाँले घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
