SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

संविधान संशोधनको आधार तयार

काठमाडौँ, असोज ३ गते । नेपालको संविधान जारी भएको एक दशक पूरा गरेर ११ औँ दिवस मनाइरहँदा संविधानमा रहेका कतिपय व्यवस्थाको पुनरवलोकन गरी परिमार्जन गर्नुपर्ने बहस सुरु भएको छ ।