SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

संविधान कार्यान्वयनबाटै समुन्नति : मुख्यमन्त्री पाण्डे

लेखनाथ, असोज ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संविधान, २०७२ को प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव भएको बताउनुभएको छ ।