SHARE
काठमाण्डुपाटी · शनिबार ११ असो २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

घाइतेहरूलाई शरीरको भन्दा पनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरूलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन् । शनिबार वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दै उनले बिरामीहरूको उपचार राम्रै भइरहेको भन्दै उनीहरूलाई आन्दोलनको मागको बढी चिन्ता रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी