SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

आजदेखि एसियाली खेलकुद

नागोया (जापान), असोज ३ गते । ‘इमाजिन वन एसिया’ को नारासहित २० औँ एसियाली खेलकुद (एसियाड) धुमधामसाथ आयोजना गर्न जापानको तेस्रो ठुलो सहर नागोया तम्तयार छ ।