भोलि दिउँसो एमाले सचिवालय बैठक बस्ने
काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि आईतबार दिउँसो पार्टी सचिवालय बैठक बोलाएका छन् । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा आईतबार दिउँसो १ बजे बैठक बोलाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
