भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो । समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
