SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

कांग्रेसको वडा अधिवेशन सुरु, ४३ जिल्लाका ३३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ ।