SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् ।