SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।