जेसिके फाइटमा चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित
चीनको शान्सी प्रान्तको लुलियाङमा आज भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले घरेलु खेलाडी बुहुओगुबुलाई पराजित गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
