भोटेकोशी बाढीको नामकरण गर्न विज्ञ समिति गठन
गोरखापत्र अनलाइनकाठमाडौँ, असोज २ गते । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीको नामकरण गर्नेभएको छ । त्यसका लागि सरकारले अध्ययन अगाडि बढाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
