अवैध लागूऔषधसहित ४ जना पक्राउ
काठमाण्डु – प्रहरीले उदयपुर र बर्दियाबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कमानबाट अवैध लागूऔषध गाँजा करीब ११ किलो ८५२ ग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
