प्रज्ञा प्रतिष्ठानले यही असोज १२ गतेदेखि २३ गतेसम्म बृहत् पुस्तक प्रदर्शनी गर्ने
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवद्र्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
