SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले नौ सङ्कायका डिन नियुक्तका लागि खुला प्रतिस्पर्धामा सहभागिताका लागि आवेदन खुला गरेको छ ।