SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।