SHARE
काठमाण्डुपाटी · शनिबार ११ असो २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइतेको पहिचान र उपचारमा सरकारको विशेष संयन्त्र परिचालन

काठमाण्डु – भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको मागसहित भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा घाइते भएकाहरूको पहिचान र प्रभावकारी उपचारका लागि गृह मन्त्रालयले विशेष संयन्त्र खडा गरेर परिचालन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी