SHARE
बिजनेस पाना · शुक्रबार​ २ असो २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३ साउनमा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ७३ करोड खुदनाफा कमाएका छन् । पहिलो महिनामा बैंकहरुले कुल ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना