रोसीमा डाइभर्सन बनाएपछि आउजाउमा सहज
रामेछाप – गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ । लुभुघाटस्थित रोसी खोलामा अस्थायी वैकल्पिक मार्ग निर्माण गरी यातायात साधन सञ्चालन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
