SHARE
काठमाण्डुपाटी · शनिबार ११ असो २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २६ गते आईतबार बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी