संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
अविनाश चौधरीधनगढी, असोज २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधान अधिकार, न्याय र जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
