SHARE
काठमाण्डुपाटी · शनिबार ११ असो २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

जबरजस्तीकरणी अभियोगमा ४ जना पक्राउ

काठमाण्डु – प्रहरीले जबरजस्तीकरणी अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । बाजुराको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीगंगा नगरपालिका–५ बस्ने ३० वर्षीय पारस शाहलाई प्रहरीले पक्राउ गरेको छ । पारसले ती बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी