SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

पूर्वअध्यक्ष तिमिल्सिनाले गाडी फिर्ता गरेनन्, ७ महिनाअघि नै पठाइएको थियो पत्र !

संसद सचिवालयका अनुसार उनलाई गाडी फिर्ता गर्न ७ महिना पहिले नै पत्र पठाइएको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।