SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०७:१३ PM · 1 मिनेट पढाइ

लागूऔषधसहित तीन जना पक्राउ

पाख्रीबास समाचारदातापाख्रीबास (धनकुटा), असोज २ गते । धनकुटा नगरपालिका–१ स्थित हिलेबाट प्रहरीले ३ ग्राम ५४० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।