SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०७:५९ PM · 1 मिनेट पढाइ

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौँ, असोज २ गते । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपियाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।