SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे ।