SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

कुशको शव बनाएर १२ जनाको सामूहिक अन्त्येष्टि

नवलपुर, असोज २ गते । भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका नवलपुरको मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।