SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

मनिला, असोज २ गते । दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीले जनाएका छन् ।