SHARE
बिजनेस पाना · शुक्रबार​ २ असो २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम् सञ्चालनमा रहेका विकास आयोजनाहरुको मापदण्डमा पुनरावलोकन गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम् त्यस्तो क्षेत्रमा सञ्चालनमा रहेका विकास आयोजनाहरुको मापदण्डमा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना