SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

संस्कृति जोगाउने पहाडको भैरव नाच तराईमा

कपिल ज्ञवाली सिद्धार्थनगर ,असोज २ गते । नेवाः समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भैरव नाच प्रदर्शन गरेको छ ।