SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ, असोज २ गते । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ ।