SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नागरिकता बनाउन गएपछि...

यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया), असोज २ गते । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा जबरजस्ती करणी मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।