SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०४:२१ PM · 1 मिनेट पढाइ

दसैँ विशेष मौसम बुलेटिनः मनसुनी वायुको प्रभाव कायमै रहने

हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ ।